चिनियाँ राष्ट्रपति भ्रमण : कोरला कार्यसूचीले धौलागिरीबासी उत्साहित

विकल्प न्यूज/बेनी असोज २४ गते ।   चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको छ । यो खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहित भएका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र … Continue reading चिनियाँ राष्ट्रपति भ्रमण : कोरला कार्यसूचीले धौलागिरीबासी उत्साहित